बाढीपीडितको उद्धार र राहतमा जुट्न तामाङ घेदुङ सुदूरपश्चिमको अपिल
धनगढी/ १८ भाद्र ।
रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका क्षेत्रमा भएको जनधनको क्षतिप्रति नेपाल तामाङ घेदुङ सुदूरपश्चिम प्रदेशले गहिरो दुःख व्यक्त गरेको छ।
गत भदौ १० गते बिहान भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण विभिन्न क्षेत्रमा बाढी, पहिरो र डुबानको अवस्था सिर्जना हुँदा ठूलो…
Read More...
